काठमाडौं, फागुन १२ । नेकपाको दाहाल-नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइको हो। बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आब्हन गरिएको छ। नेकपाका दुवै पक्षका गरी १ सय ७४ सांसद छन्।
Facebook Comments


























