चितवन, माघ १५ । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले आज (विहिवार) चितवनका शैक्षिक संस्था बन्दको आब्हान गरेको छ। प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै बन्द आब्हान गरिएको हो।
संगठनले हिजो (बुधवार) एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको रिहाइको माग गर्दै बन्द आब्हान गरिएको जनाएको छ।

Facebook Comments


























