काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जत्रो र्याली निकाले पनि त्यो पञ्चर्याली भएको नेकपा अध्यक्ष प्रचण्डले बताएका छन्।
‘सानो भए पनि त्यो के ठूलो भए पनि त्यो के,’ सोमबार बिहान एक कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘जब त्यो प्रतिगमन भइसकेपछि ठूलो भए पनि सानो भए पनि त्यसको के अर्थ?’
Facebook Comments


























