काठमाठौं, माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले त्यागेको बताएका छन्।
अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यसलाई दोहोर्याएका हुन्। यसअघि पनि विभिन्न कार्यक्रममा प्रचण्डले ओलीले सबैभन्दा पहिले जबज त्यागेको बताउँदै आएका थिए।
Facebook Comments


























