काठमाडौं, पुस ८ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापना गर्ने र नयाँ सरकार बनाउने बताएका छन्। उनले नेकपाका ७० प्रतिशत केन्द्रीय सदस्य आफूतिर रहेकाले आफूहरु नै बैधानिक नेकपा भएको बताएका दाबी गरेका छन्।बुधबार प्रचण्ड माधब समूहका सांसदहरुको भेलामा उनले यस्तो बताएका हुन्।
Facebook Comments


























