काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको कोभिड–१९ पहिचान, परीक्षण र उपचारको यथोचित व्यवस्था सरकारले गर्ने जनाएका छन्। शव व्यवस्थापनको व्यवस्था पनि पहिलेको जस्तै यथावत कायम रहेका प्रधानमन्त्रीले बताएका छन्। सरकाले हुनेले नहुनेलाई सहयोग गर्न मात्र आह्वान गरेको उनले बताएका छन्।
राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने र तिनलाई विश्वास नगर्न प्रधानमन्त्रीको आग्रह छ।
Facebook Comments


























