काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज अपराह्न ४ः२५ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
थापाका अनुसार सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। उनको सम्बोधन प्रधानमन्त्रीको आधिकारिक वेभसाइट प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न पाइने बताए।
Facebook Comments


























