काठमाडौं, असोज १५ । मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो। कार्यकाल सकिनु दुई साताअघि राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार मानिएका छन्।
Facebook Comments

























