काठमाडौं, असोज ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ।
पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा आजको सचिवालय बैठक सुरू भएको हो। नेकपा कार्यालय रहेको पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ। यसअघि बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीको भूमिका प्रदान गरे पनि निर्णय भने दुवै अध्यक्षको सहमतिका आधारमा मात्रै हुनेछ।
Facebook Comments


























