चितवन, भदौं १८ । चितवनमा बिहीबार दिउँसो थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ।
चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत पूर्वी नवलपरासी गैंडाकोट नगरपालिकाका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
Facebook Comments


























