चितवन, भदौ ७ । चितवनमा आज (आइतबार) थप नौ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका ७ जना, सर्लाही र तनहुँका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।

Facebook Comments


























