काठमाडौं, साउन २६ । ललितपुरको मेडिसिटी अस्पतालमा ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
साउन १५ गते अस्पताल भर्ना भएका उनी निमोनिया र मधुमेहको रोगी थिए। ती पुरुषको सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए।
Facebook Comments


























