चितवन, असार २७ । बाढी पहिरो सम्बन्धि जानकारी लिन नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा आएकाछन्।
प्रचण्ड प्राकृतिक प्रकोपहरु बाढी, पहिरो, कोरोना महामारी लगायतका बिषयमा जनताको अवस्था बुझ्नका लागि आफ्नो गृहजिल्ला चितवन आएकाहुन्। अहिले प्रचण्ड आफ़्नो निर्वाचन क्षेत्र माडी गएकाछन्।
Facebook Comments


























