चितवन, असार १३ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ आइसीयू वार्डमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड–१९ आइसीयू वार्डमा सारिएको थियो।
उनी फोक्सो क्यान्सका बीरामी समेत रहेको खुलेको छ।
Facebook Comments


























