काठमाडौं, जेष्ठ ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ४८ कोभिड १९ संक्रमित थपिएको जानकारी दिएको छ। यससँगै नेपालमा थपिएसँगै नेपालमा कुल संक्रमितको ५ हजार ६२ पुगेको छ।
शुक्रवार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा हालसम्मकै सबै भन्दा धीरे संक्रमित थपिएको बताएका हुन्।
Facebook Comments


























