काठमाडौं, जेष्ठ २५ । नेपालमा आज (आइतबार) थप २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कुल कोरोना संक्रमितको संख्या तीन हजार ४ सय ४८ पुगेको जानकारी दिए।
Facebook Comments


























