काठमाडौं, जेष्ठ १७ । आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ।
साँझ ५ बजे बस्ने बैठकमा शुक्रवार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुदैँछ।
साथै उक्त बैठकमा कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने स्रोतले बताएको छ।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











