काठमाडौं, जेष्ठ ११ । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। बजेट र विदेशमा रहेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्नेबारे छलफल गर्न आइतबार तय भएको बैठक स्थगित भएको हो।
कोरोेनाका कारण भारत लगायतका मुलुकमा धेरै नेपालीहरु समस्यामा परेका छन्। उनीहरु नेपाल आउन चाहेपनि सरकारले उनीहरुलाई कसरी ल्याउने र कस्तो व्यवस्थापन गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन।
Facebook Comments


























