काठमाडौं, जेष्ठ ५ । बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो। नेपालमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने ३६ जना निको भएका छन्।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.