काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठक आह्वान गरेकी छिन्। राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन्।
नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments


























