चितवन, बैशाख १६ । भरतपुर कोरोना विशेष (अस्थाइ) अस्पतालको चोरी प्रकरणमा अनुसन्धान गर्न अख्तियारको टोलि भरतपुर आइपुगेको छ। विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको टोलिले अस्पतालमा छापा मारेको छ।
हेटौंडाबाट आएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो। कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ।
Facebook Comments


























