काठमाडौं, चैत्र २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुईसाता थप चुनौतीपूर्ण हुने चेतावनी दिएका छन्।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जागिर छुटेर कुनै पनि श्रमिक भोकै बस्नुनपर्ने बताएका छन्। उनले कोरोनाविरुद्धको लडाइमा चिकित्सकहरुले सफलता हाँसिल गरिरहेको बताएका छन्।
Facebook Comments


























