सार्वजनिक स्थानमा फागु विशेष कार्यक्रम नगर्न जिल्ला प्रशासनले आग्रह गरे पनि त्यसको प्रवाह नगरी चितवनमा फागु मनाइएको छ।
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण स्वास्थ्य सुरक्षाको हिसाबले मानिसहरुको जमघट हुने ठूला कार्यक्रम नगर्न र त्यसता कार्यक्रममा नजान सुझाव दिइएको थियो।
प्रशासनको यस्तो आग्रहबाट होली मनाइएको दृश्य सडकमा कम मात्र देखिए पनि नारायणी नदी किनारमा युवाहरूको वाक्लो उपस्थितीमा होली उल्हासपूर्ण रूपमा मनाइएको थियो।
तस्बिरमा हर्नुहोस् आज चितवनमा मनाइएको होलीको एक झलक…
तस्बिर: विनोद अनुज
Facebook Comments






































![होली: कम भयो, कमी भएन [फोटो फिचर]](https://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/03/way.jpg?resize=90%2C60&ssl=1)
![होली: कम भयो, कमी भएन [फोटो फिचर]](https://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/03/corona-2-1-2.jpg?resize=90%2C60&ssl=1)










![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











