काठमाडौं, कार्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन्।
उनले आफ्नो ४ एकल इजलाससहित १२ वटा इजलासमा १ सय ४८ वटा मुद्दाको पेसी तोकेका हुन्।
Facebook Comments


























