चितवन, असार १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमित निको भएकाछन्। निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ।
यस्तै, दुई हजार ३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर अनुसार ६ लाख ४३ हजार ५८० जना पुगेको छ। यस्तै १९ जनाको मृत्यु भएको छ । मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ।
Facebook Comments


























