चितवन, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।
Facebook Comments
फाइल फोटो