काठमाडौं, चैत्र ६ । प्रतिनिधि सभाको बैठक चैत १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदहरूले दलीय आधारमा बोलेका थिए भने पूर्वसांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरिएको थियो। अर्को बैठक चैत १० गते दिउँसो १ बजे बस्ने छ।
Facebook Comments


























