काठमाडौं, माघ २९ । नेकपा नेतृ रामकुमारी झाँक्रीको निवास शंखमुलमा प्रहरी पुगेको छ। निवास बाहिर रहेको प्रहरी केहीबेरअघि भित्र प्रवेश गरेर झाँक्रीसँग छलफल गरिरहेको छ।
बाहिर भने झाँक्रीका समर्थक ठूलो संख्यामा उपस्थित भएर नाराबाजी गरिरहेका छन्। नेकपा नेतृ आरती लामाका अनुसार राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी दिइएको छ।
Facebook Comments


























