काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता होईन चुनाब चाहियो भन्दै मञ्चबाट नारा लगाएकाछन्। तीन पटक स्टेज बाटै नारा लगाएका प्रधानमन्त्री ओलीले सिङ्गो काठमाडौले सुन्ने गरी नारा लगाउन आग्रह गरे।
अदालत र निर्बाचन आयोगलाई अरुले जस्तो धम्कि नदिने भन्दै ओलीले देश चुनाबमा गयो गयो अब चुनाबले फैसला गर्ने बताए। प्रचण्ड नेपाल समुह निर्बाचन आयोगमा गएर निर्बाचन रोक्न धम्कि दिएको भन्दै ओलीले निर्बान नहुदा मात्र देश संकटमा पर्ने बताए।
Facebook Comments


























