चितवन, माघ २२ । प्रहरीले रत्ननगरको टाँडीमा सामान्य बल प्रयोग गरी सवारी साधन सुचारु गरेको छ। अवरुद्ध गर्न बसेका बन्दकर्तालाई प्रहरीले धकेलेर राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्य तर्फ पठाएको छ।
सवारी सुचारु भएपछि मालवाहक गाडीहरु चल्न थालेका छन्। टाँडी चोकमा बन्दकर्ताहरुले छेकेर राखेका मालवाहक गाडीहरुलाई प्रहरीले गन्तव्यतर्फ पठाएको हो।

Facebook Comments


























