काठमाडौं, माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका मुद्धाको सुनुवाई भइरहेको संबैधानिक इजलासमा राष्ट्रपतिले जारी गरेको विघटनसम्बन्धि सूचना राजपत्रमा प्रकाशित भएको प्रमाण पेश गरिएको छ।
शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित सूचना पेश गरेका हुन्। विहिबारको इजलासमा राष्ट्रपतिले जारी गरेको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठेपछि सकारले विहिबार पुस ५ गतेकै मितिमा प्रकाशित गरेको हो। विहिबारसम्म राजपत्रमा सो सूचना भेटिएको थिएन। न्यायाधीश अनिलकुमार सिन्हाले पनि विहिबार आफुले राजपत्रको सूचना हेर्दा नभेटेको इजलासलाई बताएका थिए।

Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











