काठमाडौं, पुस ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्। यसअघि शनिबार बिहान ११ बजे प्रधामन्त्री केपी शर्मा ओली, पौने १२ बजे उपाध्यक्ष बामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन्। तीन नेताहरुबीच छलफल भइरहेकै समयमा वरिष्ठ नेता नेपाल पनि प्रचण्ड निवास पुगेका हुन्।
Facebook Comments


























