चितवन, असोज २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ६ जिल्ला संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त भएका जिल्लाहरुमा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेकाछन्।
नेपालमा हालसम्म मुलुकका ९ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ। त्यसैगरी ६ जिल्ला संक्रमणमुक्त भएका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा काठमाडौं, मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही र सिरहा रहेकाछन्।
Facebook Comments


























