जनकपुरधाम, असोज २ । जनकपुर–जयनगर चल्ने रेल शुक्रवार जनकपुरधाम स्टेसनमा आइपुगेको छ। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो।
रेललाई स्वागत गर्न रेल्वे कम्पनी लिमिटेड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागको टोली जनकपुर पुगेको छ।

Facebook Comments


























