चितवन, भदौ ६ । सुक्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका–५ को ३ नं पुल नजीक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
Facebook Comments


























