चितवन, जेष्ठ ३० । माडी नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
माडीका ८५ जनाको भारतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ रिपोट आएको भरतपुर अस्पतालले जनाएको छ।
चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
Facebook Comments


























