काठमाडौं, जेष्ठ २६ । आज थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज भेटिएका संक्रमितमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्। यससँगै नेपालमा संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ।
Facebook Comments


























