चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुईजना डाक्टर रहेको बुझिएको छ। थप विवरण भने आउन बाँकी छ। भरतपुर अस्पतालले यसबारे जानकारी दिन दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
Facebook Comments


























