काठमाडौं, जेष्ठ १९ । नेपालमा थप ४८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय १५ पुगेको छ। थपिएका कोरोना संक्रमित दैलेखका २४ र जुम्लाका १९ जना रहेको जनाइएको छ। नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले थप ४८ जनामा कोरोना संक्रमण पुष्टि गर्न बाकीँ रहेको छ।

Facebook Comments


























