काठमाडौं, बैशाख २९ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मलेसियामा ५४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। हालसम्म तीन जना नेपाली संक्रमण मुक्त भएका छन भने अन्यको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
Facebook Comments























