चितवन, बैशाख १६ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजत अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले नियन्त्रणमा लिएको छ।
अख्तियारको टोलीले मंगलबार कोरोना अस्पतालमा छापा मारेको हो। यस्तै सोही टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरबाट नियन्त्रणमा लिएरको छ। सबै कागजान नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

Facebook Comments


























