काठमाडौं, चैत्र १५ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६० रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अरू कुन देशको मुद्राको दर कति हेर्नुहोस्

Facebook Comments


























