काठमाडौं, चैत्र १३ । नेकपा (एमाले) को राष्ट्रियसभाको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन्। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेता प्याकुरेललाई राष्ट्रियसभाको दलको नेता तोकेका हुन्।
सांसद प्याकुरेल प्रधानमन्त्री ओलीका निकट छन्। उनले ओलीका कदमका बचाउ गर्दै आएका छन्।
Facebook Comments


























