काठमाडौं, माघ ११ । अपराध र अपराधीको गतिविधि समेटेर निमार्ण गरिएको नयाँ नेपाली फिल्म ‘आरम्भ’को अफिसियल टीजर सार्वजनिक भएको छ। फिल्मले समाजमा व्याप्त अपराध र अपराधीको साम्राज्य तोड्ने प्रयास गर्ने बताइएको छ।
यो फिल्मलाई शंकर अधिकारी घायलले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा विशाल अग्रवाल, अमृता मगर, प्रीज्योल भण्डारी, रोशिका राया, गंगा कुँवर, शंकर अधिकारी घायल,सन्तोष पराजुली, डिके हमाल, देव महर्जन आदि कलाकारले अभिनय गरेका छन्।
Facebook Comments


























