चैत्र ११ । मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको छ। यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको छ।
भारतमा ५ सय ११ जनामा संक्रमण देखिएकोमा ३७ जना निको भएर घर फर्किएका छन्।
कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ।